प्रधानमन्त्री नेतृत्वको टोली आज स्वदेश फर्किदै
- राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश
- राष्ट्रिय जनगणनामा आर्थिक र सामाजिक पक्षको समेत अध्ययन गरिने
- राजधानीमा छैठौं व्यवस्थापन तथा आई.टी. शिक्षा, शैक्षिक मेला २०७७ हुँदै
- नागरिक लगानी कोष र फलेवास नगरपालिका वीच सम्झौता
- जेम्स एण्ड ज्वेलरी काउन्सिलको पुनर्गठन
- खल्तीले ल्यायो १०% क्यासब्याक पाइने अफर
फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गरिँदै
काठमाण्डौं, मंसिर १७। नेपाल फार्मेसी परिषद्ले आउँदो पुस ४ गतेदेखि ‘फर्मासिस्ट’लाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको आग्रह बमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिस्टको पहिचान खुलाउन पोसाक अनिवार्य....
स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने
काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो....
शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाई गठन
काठमाण्डौं, जेठ २३ । नागरिकका गुनासा लाई तत्काल सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शासकीय सुधार एकाई गठन भएको छ । मन्त्रालयका प्रशासन महाशाखा सहसचिव सुमन घिमिरेको नेतृत्वमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शासकीय सुधार हेर्ने उपमहानिर्देशक, आर्थिक प्रशासन शाखा, योजना तथा बजेट शाखा र कानुन तथा फैसला कार्यान्वयन....
ताजा अपडेट
ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित
काठमाण्डौं, कत्तिक १३ । ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तान्तरण गरेका....
नेपालका तिन खेलाडीले क्यानडाको टी- २० लिग खेल्ने
काठमाण्डौं, असार ८ । नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् । ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् । नेपालका कप्तान....
फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गरिँदै
काठमाण्डौं, मंसिर १७। नेपाल फार्मेसी परिषद्ले आउँदो पुस ४ गतेदेखि ‘फर्मासिस्ट’लाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक....