नेपाल कम्युनिस्ट पार्टी एकताको घोषणा
काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रम सुरु भएको छ ।
राष्ट्रिय सभागृहभित्र र बाहिर दुवै पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीको ठूलो समुह उपस्थित भएका छन्।