डोल्पा, वैसाख ९  । धावनमार्गको मर्मत पूरा भएपछि डोल्पा जिल्लाको एकमात्र विमानस्थल जुफाल  सञ्चालनमा आएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो ।

जोखिम मोलेर उडान गर्न नसकिएकोले करिव २ महिना देखी उक्त विमानस्थल  मर्मत सम्भारको लागि भनेर बन्द गरिएको थियो ।