लगानी सम्मेलनमा पहिलो सम्झौता
![](https://www.newsyathartha.com/wp-content/uploads/2024/04/lagani-e1714294462696.jpg)
काठमाण्डौं, वैसाख १६ । तेस्रो लगानी सम्मेलनमा आज पहिलो एमओयू सम्झौतामा हस्ताक्षर भएको छ । जसमा नेपालको बीएलसी ग्रुप र भारतको योटा डाटा सर्भिसेस इन्डियाबीच सम्झौता भएको हो ।
![](https://www.newsyathartha.com/wp-content/uploads/2024/07/20240706-Mahila.jpg)
विश्वस्तरको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निमार्णका लागि दुई पक्षबीच सम्झौता भएको हो । सीईओ सुनिल गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले एमओयू सम्झौतामा हस्ताक्षर गरेका हुन् ।